No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मल दिऊँ, छैन, चामल दिऊँ, छैन…

0

मल दिऊँ, छैन
चामल दिऊँ, छैन

रोजागरी दिऊँ , छैन
इमान्दारी दिऊँ, छैन

पेट्रोल दिऊँ, छैन
डिजेल दिऊँ, छैन

भ्रष्टाचारीलाई

जेल दिऊँ, छैन
सेवा दिऊँ, छैन

सुविधा दिऊँ, छैन

भएको त्यही एउटा बिदा हो
त्यही पनि नदिनु त ?! !
!

अर्जुन पराजुली ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार ०३:३४

Leave a Reply