No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पुँजीको स्वस्थ विकासमा राष्ट्रपति सीको जोड

0

चिनियाँ राष्ट्रपति सी चिन फिङले चीनको पुँजीको स्वस्थ विकासलाई कानूनबमोजिम नियमन र मार्गदर्शन गर्नका लागि प्रयास गर्न आह्वान गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको समूह अध्ययन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति सीले पुँजीको स्वस्थ्य विकासलाई जोड दिएका हुन् । उनले उत्पादनको महत्वपूर्ण कारकको रूपमा पुँजीको सकारात्मक भूमिका रहने पनि बताए ।

प्रकाशित: १७ बैशाख २०७९, शनिबार ०९:२७

Leave a Reply