No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सिन्धुपाल्चोकको जुगल गापाः अध्यक्षमा राप्रपाका लक्ष्मी र ध्रुवको जोडीद्धारा चुनाव प्रचारमा तीव्रता

0
सिन्धुपाल्चोकको जुगल गापाः अध्यक्षमा राप्रपाका लक्ष्मी र ध्रुवको जोडीले चुनाव प्रचारमा तीव्रता दिएको छ । नयाँ अनुहारलाई नयाँ जितको अवसर दिन मतदाताहरु अग्रसर रहेको दावी गरिएको छ ।
सिधुपाल्चोक जिल्ला जुगल गा। पा। रा प्र पा बाट गाँउपालिका अध्यक्षमा श्रीमति लक्ष्मी खड्का सिलवाल र उपाध्यक्षमा श्री ध्रुव प्रसाद घिमिरे उठ्नु भयेको छ।
वडा नं। १ को वडा अध्यक्षमा श्री अक्कले तामाङ लगायतका ७ सातै वडामा राप्रपा द्वारा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको जनकारि आएको छ।
राप्रपालाई भोट हालौं ।
महिला शक्तिको नेतृत्वमा जुगल गाउँपालिकालाई सबल ‘ भ्रष्टाचार मुक्त ‘ ग्रामीण विकास ‘ पर्यटन प्रवर्धनमा टेवा ‘ रीतिरिवाज धर्म संस्कृतिको संरक्षण गर्न आफ्नो अमूल्य मत दिई विजयी गराउन हुन सम्पूर्ण दाजुभाई दिदीबहिनीहरुलाई आग्रह गरेक छन्। यही बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हलो चिन्हमा मतदान गरौं ।
चुनाव प्रचार प्रसार समिति
जुगल गाउँ पालिका
सिन्धुपाल्चोक ‘
राष्ट्रिय प्रजातन्त्र पार्टी ।

 

सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका आफैमा हिमाली, पहाडी र राजधानिबाट नजिक भएता पनि, दुर्गम गाउँपालिका हो। जुगलले पहिलोचोटि आसन्न स्थानिय निर्बाचनमा रा प्र पा बाट गाउँपालिकाकाे अध्यक्षको उम्मेदवारमा श्रीमती लक्ष्मी खड्का सिलवाललाई मनोनयन दर्ता गराएको छ।
यस गाउँपालिकाका सम्पुर्ण आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरुले आफ्नो अमुल्य मत हलो चिन्हमा मतदान गरि गाउँपालिकाको आमूल परिवर्तन, भ्रस्टाचारको अन्त्य, निसुल्क स्वास्थ्य र शिक्षा, सुशासन, पर्यटनको बिकास, बृद्धबृद्धालाई प्रोत्साहन भत्ता, कृषिमा क्रान्ती, स्थानिय कृषिजन्य उद्पादनको बजार ब्यबस्थापन गर्न, मठमन्दिर, गुम्बा, चैत्यहरुको जिर्नोद्वार तथा संरक्षण गर्न, महिलाहरुको प्रजनन स्वास्थ्यमा विशेष ध्यान दिनका लागि प्रत्यक महिना गाउँपालिकाको प्रत्यक वडामा निशुल्क स्वास्थ्य शिबिर सन्चालन आदिका लागि श्रीमती लक्ष्मी खड्का सिलवाललाई बिजयी गराइ सेवागर्ने मौका प्रदान गर्नका लागि हार्दिक अनुरोध गर्दछु।
चुनाव प्रचार प्रसार समिति
जुगल गाउँपालिका, सिन्धुपाल्चोक
रास्ट्रिय प्रजातन्त्र पार्टी
प्रतिबद्धताका केही शब्दहरू
म लक्ष्मी खड्का (सिलवाल) जनताकाे सेवा खातिर राजनीतिमा पाइला चाल्दा कहिल्यै भ्रष्टाचार गर्दिन तथा मेराे कार्यकालमा अरूबाट पनि कुनैपनि किसिमले भ्रष्टाचारजन्य क्रियाकलाप हुन दिन्न ।
जुगल गाउँपालिका आफैँमा हिमाली विकट गाउँपालिका हाे । हाम्रो पालामा यहाँकाे भौगालिक, एेतिहासिक र सांस्कृतिक संरचनालाई मध्येनजर गरी आवश्यक हरेक जनचाहनालाई सम्बाेधन गर्दै लगिने छ । यसका लागि निम्न कार्य याेजना तथा दृष्टिकोण प्रस्तुत गरिन्छ :
१. भ्रष्टाचारजन्य कुनैपनि क्रियाकलापकाे अन्त्य गर्ने ।
२. सुशासन कायम राख्ने ।
३. शिक्षा र स्वास्थ्य नि:शुल्क गरिने ।
४. जेष्ठ नागरिकलाई प्राेत्साहन भत्ता काे व्यवस्था ।
५. गर्भवती तथा सुत्केरी महिलाकाे विशेष हेरचाह याेजना ।
६. कृषि क्रान्ति गरी यहाँ उत्पादित सबै वस्तु काे उचित बजारिकरण गर्ने ।
७. जुगल गाउँपालिकाका सातै वडाहरूमा हरेक महिना नि: शुल्क स्वास्थ्य शिविर गरिने ।
८. शैक्षिक बेरोजगारहरूलाई कृषिजन्य सीपमुलक तालीमकाे व्यवस्था गरिने ।
९. पर्यटन विकासमा फड्काे ।
१०. मठ, मन्दिर, गुम्बा, चैत्य लगायत सम्पूर्ण धार्मिक र सांस्कृतिक सम्पदाकाे उचित सम्बर्द्धन गरि राख्ने ।
यसर्थ यसपालिकाे आम चुनावमा “हलाे” मा मत प्रदान गरी भव्यताका साथ विजयी गराउन सबैलाई नम्र अपिल गरिन्छ ।
हलाेकाे जित नै जनताकाे जित हाे ।
चुनाव प्रचार प्रसार समिति
जुगल गाउँपालिका,
सिन्धुपाल्चोक
राष्ट्रिय प्रजातन्त्र पार्टी
प्रकाशित: १९ बैशाख २०७९, सोमबार ११:०२

Leave a Reply