No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, अनुसन्धान गर्दै सुरक्षा निकाय

0

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंकामा विमानस्थल खाली गरिएको छ । अज्ञात व्यक्तिले विमानस्थलमा बम राखिएको भन्दै फोन गरेपछि विमानस्थल खाली गरिएको हो ।

हाल नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले शंकास्पद वस्तुको सर्च अपरेसन जारी राखेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार ०५:२४

Leave a Reply