No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बस दुर्घटनामा परी युक्रेनको किभमा १६ जनाको मृत्यु

0

युक्रेनमा बस दुर्घटनामा परी कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । पश्चिमी युक्रेनको सिटने भन्ने स्थानमा यात्रुबाहक बस र इन्धन बोकेको ट्रक आपसमा ठोकिएका थिए । त्यस क्रममा बसमा रहेका १६ जना यात्रुको निधन भएको थियो भने अरु ६ जना घाइते भएका थिए ।

स्थानीय समयानुसार मंगलबार साँझ ७ः२० मा दुर्घटना भएको युक्रेनको प्रहरीले जनाएको छ । अहिले सदुर्घटना भएको किभ चोप राजमार्ग बन्द भएको छ । प्रहरीले उक्त राजमार्ग बन्द गरेर अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित: २१ बैशाख २०७९, बुधबार ०६:५३

Leave a Reply