No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तर चुनाव, अरुकै देशको नेताले जित्छ !!

0

चुनाव तिनीहरुको देशमा पनि हुन्छ
चुनाव मेरो देशमा पनि हुन्छ

तिनीहरुको चुनावमा
तिनीहरु

भोट आफ्नु देशको नेतालाई दिन्छन्
चुनाव पनि आफ्नै देशको नेताले जित्छ !

मेरो चुनावमा
म पनि, दिन त भोट

आफ्नै देशको नेतालाई दिन्छु
तर, चुनाव

अरुकै देशको नेताले जित्छ !!

अर्जुन पराजुुली ।

प्रकाशित: २४ बैशाख २०७९, शनिबार ०३:१३

Leave a Reply