No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

0

रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ । वडाध्यक्षमा सुन्दर वली स्वतन्त्रबाट विजयी भएका हुन् । वली ५७७ मतले विजयी भएका हुन् ।

दोस्रो भएका माओवादीका लक्ष्मण वलीले ४१७ र नेपाली कांग्रेसका मुस्कान वलीले ४४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र प्यानलबाट महिला सदस्य ५३१, दलित महिला सदस्य ५३६, खुल्ला सदस्य ५०७ र खुल्ला सदस्यमा ४९२ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार १२:०३

Leave a Reply