No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौंको मेयरमा बालेनको अग्रता कायमै, स्थापित दोस्रोमा

0

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शनिबार राति १०ः४५ बजेसम्म २६८२ मतगणना हुँदा बालेनले ८४२ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ७२३ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५०९ मत प्राप्त गरेकी छन् ।

प्रकाशित: ३१ बैशाख २०७९, शनिबार १७:२३

Leave a Reply