No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बर्दियाको राजापुर नगरपालिकाको मेयरमा माओवादीका दीपेश थारु विजयी

0

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा नेकपा(माओवादी केन्द्र) विजयी भएको छ । नेपाली कांग्रेसका प्रमुख पदका दीपकजङ्ग शाहलाई पराजित गर्दै माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार दीपेश थारू विजयी भएका छन् । नौ हजार ८०७ मत प्राप्त गरी थारू विजयी भएका हुन् । नेपाली कांग्रेस दीपकजङ्ग शाहले नौ हजार ७६० मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका मनकलाकुमारी चौधरीले १० हजार ८६ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम नेपाली कांग्रेस यशोदा थारूले १० हजार ४५ मत प्राप्त गरिन् ।

प्रकाशित: ३ जेष्ठ २०७९, मंगलवार १७:१३

Leave a Reply