No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने

0

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रस्तुत गरेको सरकारको . नीति तथा कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयको सहकार्यमा डडेल्धुरामा मेडिकल कलेज संचालन गर्ने उल्लेख गरिएको छ । त्यसैगरी सबै प्रदेशमा कम्तिमा दुई÷दुई वटा मेडिकल कलेज स्थापना गर्ने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

प्रकाशित: १० जेष्ठ २०७९, मंगलवार १२:२३

Leave a Reply