No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वामदेवको पार्टीबाट अलग भए चार दलका ११ नेता

0

काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध ११ जना नेता अभियानबाट अलग भएका छन् । पार्टी एकीकरणको एक सातामै ती दलका नेता बाहिरिएका हुन् ।

गौतम नेतृत्वको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका तीनवटा दलसहित चार साना दलका प्रमुख नेताहरू आबद्ध थिए । ती चारै दलका नेताहरूले शनिबार अभियानबाट अलग भएको घोषणा गरेका हुन् ।

चार दलका नेता सम्मिलित ११ नेताहरूले विज्ञप्ति जारी गरी अभियानका नेता गौतमलाई नै आफूहरूले कारबाही गरेको दाबीसमेत गरेका छन् ।

प्रकाशित: १८ असार २०७९, शनिबार १५:०५

Leave a Reply