No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ

0

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई ६ लाख घुससहित पक्राउ गरेको हो ।

उनले पर्यटन व्यवसायको दर्ताका लागि ६ लाख रुपैयाँ घुस मागेका थिए। सेवाग्राहीबाट घुस लिइरहेको बेला मंगलबार साँझ अख्तियारको टोलीले उनलाई नक्सालस्थित एक होटलबाट पक्राउ गरेको हो।

प्रकाशित: १७ श्रावण २०७९, मंगलवार १३:०८

Leave a Reply