No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

९१२ जनामा कोरोना सङ्क्रमण

0

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६४९१ जनाको नमूना परीक्षण गरिएको थियो ।

सो अवधिमा ३७० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका सक्रिय संक्रमितको सख्या ५७६० पुगेको छ ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार ११:३०

Leave a Reply