No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

४३ डिएसपीको काज सरूवा

0

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकहरूको काज सरूवा गरेको हो ।

उनका अनुसार कोपिला चुडाँलको दरबारमार्ग, हरिबहादुर बस्नेतको बौद्ध, निशान्त श्रीवास्तवको बानेश्वर, संजिबबहादुर खड्काको गौशाला, गणेशबहादुर बमको लैनचौर वृत्तमा सरूवा भएको छ।

प्रकाशित: २० श्रावण २०७९, शुक्रबार १४:२६

Leave a Reply