No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

काठमाडौं र आसपासका क्षेत्रमा भूकम्पको धक्का

0

काठमाडौं उपत्यका र आसपासमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार बिहान करिब ५ बजेर २७ मिनेटमा भूकम्पको  धक्का महसुस भएको हो ।

काठमाडौंसहित देशका अरु ठाउँमा पनि धक्का महसुस भएको थियो । विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित: २१ श्रावण २०७९, शनिबार ००:०२

Leave a Reply