No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मकवानपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु

0

हेटौंडा । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ ।

प्रकाशित: २२ भाद्र २०७९, बुधबार ०९:४६

Leave a Reply