No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाँके-१ बाट एमालेका सूर्य ढकाल निर्वाचित

0

नेपालगन्ज । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल बाँकेको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनले युवा तथा खेलकुदमन्त्री नेकपा माओवादी केन्द्रका महेश्वरजंग गहतराजलाई पराजित गरेका हुन् । ढकाल २५,०२६ मत ल्याएर निर्वाचित भएका हुन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार गहतराजले १९,६३२ मत ल्याएका छन् ।

प्रकाशित: ८ मंसिर २०७९, बिहीबार १३:३६

Leave a Reply