No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तेल उत्पादन कटौती गर्ने पुटिनको चेतावनी

0

राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले युक्रेन आक्रमणलाई लिएर पश्चिमी राष्ट्रहरूले आफ्नो तेल निर्यातमा ४६० मूल्य क्याप लगाउने निर्णय गरेको प्रतिक्रियामा तेल उत्पादन घटाउन सक्ने बताएका छन् ।

‘आवश्यक भएमा हामी उत्पादनमा सम्भावित कटौतीको बारेमा विचार गर्नेछौं,’ पुटिनले क्षेत्रीय शिखर सम्मेलनपछि किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका छन् । उनले पश्चिमा राष्ट्रहरूको निर्णय मूर्खतापूर्ण रहेको समेत बताएका छन् ।

प्रकाशित: २३ मंसिर २०७९, शुक्रबार १५:४२

Leave a Reply