No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सकीसँग ‘चट्ट मायालु’ मा आकाश र पुष्पको रोमान्स

0

काठमाडौं । गायिका मेलिना राई र गायक कृष्ण काफ्लेको स्वरको नयाँ गीत ‘चट्ट मायालु’ सार्वजनिक भएको छ। रविमान सिंह बस्न्यातको शब्द, टीका बम्जनको संगीत रहेको गीतको एरेन्ज फणीन्द्र राईले गरेका हुन् ।

गीतमा प्रेमीले प्रेमिकाको सौन्दर्यको वर्णन गरेका छन् भने प्रेमिकाले प्रेमीलाई ह्यान्डसम भनेर प्रशंसा गरेकी छन्। गीतमा अभिनेता आकाश श्रेष्ठ, पुष्पबहादुर खड्का, जीवन गिरीको साथमा मोडल सकी इटानीले अभिनय गरेकी छन् ।

प्रकाशित: २९ फाल्गुन २०७९, सोमबार ०४:४७

Leave a Reply