No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युएईविरुद्ध भिम सार्कीको अर्धशतक

0

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले युएईले दिएको ३११ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालका मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीले अर्धशतक पुरा गरेका छन् । भीमले ६० बलमा ६ चौका प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् । आफ्नो नवौं एकदिवसीय खेल खेलिरहेका भीमको यो दोस्रो अर्धशतक हो ।

यो समाचार तयार गरुन्जेल नेपालले अहिले २६.३ ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको छ ।

 

प्रकाशित: २ चैत्र २०७९, बिहीबार १०:३५

Leave a Reply