No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मिस पविको ‘बाँध मायाले’

0

काठमाडौं । टिकटकबाट चर्चा कमाएकी पवित्रा साकी अर्थात् ‘मिस पबि’ पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोमा प्रस्तुत भइरहेकी छिन् ।

बिहीबार उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘बाँध मायाले’ सार्वजनिक भएको छ । अनु चौधरी र अजित घिमिरेको स्वर रहेको यस प्रेमगीतमा गायक अजितकै शब्द एवं संगीत छ । गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन् ।

प्रकाशित: २ चैत्र २०७९, बिहीबार १७:०७

Leave a Reply