No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्ववियु निर्वाचनको सुरक्षाबारे प्रधानमन्त्रीले लिए सुरक्षा निकायसँग ब्रिफिङ

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सुरक्षा अवस्थाको ब्रिफिङ लिएका छन्।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह सचिव लगायतका तीनवटै सुरक्षा प्रमुखबाट ब्रिफिङ लिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

त्यसक्रममा प्रधानमन्त्रीले विद्यार्थी चुनावको सुरक्षा अवस्था चुस्त बनाउन, शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउन र सहयोगात्मक वातावरण बनाउन निर्देशन दिएका छन्।
आइतबार स्ववियु निर्वाचन हुँदैछ।

 

प्रकाशित: ४ चैत्र २०७९, शनिबार ११:४९

Leave a Reply