मन्त्रालय भागबण्डामा असन्तुष्टि जनाउँदै खानेपानीमन्त्री अब्दुल खानद्वारा राजीनामा

१७ चैत्र २०७९, शुक्रबार ०९:१९

काठमाडौँ ।खानेपानी तथा सरसफाइमन्त्री अब्दुल खानले राजीनामा दिएका छन् । जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानले प्रधानमन्त्री दाहाललाई सिंहदरबारमा राजीनामा बुझाएका हुन् । मन्त्रालय भागबन्डामा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।