No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनद्वारा क्रुड स्पेसशिप प्रक्षेपण गर्ने तयारी

0

शेन्झाउ–१६ क्रुड स्पेसशिप र लङ मार्च–२ एफ क्यारियर रकेटको सोमबार प्रक्षेपण स्थलमा सारिएको छ । चीन मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) का अनुसार प्रक्षेपणको तयारी पूरा गरिएको छ ।

प्रक्षेपण स्थलमा उपकरणहरू राम्रो अवस्थामा छन्र विभिन्न पूर्व–प्रक्षेपण समारोह जाँचहरू र संयुक्त परीक्षणहरू योजना अनुसार नै गरिने एजेन्सीले जनाएको छ । स्पेसशिप निकट भविष्यमा उपयुक्त समयमा प्रक्षेपण गरिने पनि एजेन्सीले उल्लेख गरेको छ ।

प्रकाशित: ८ जेष्ठ २०८०, सोमबार १५:५६

Leave a Reply