No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतको ओडिशामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु

0

काठमाडौं । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार दुर्घटनामा परी ९ सय भन्दाबढी यात्रु घाइते भएका छन् ।

हावडा–चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएर दुर्घटना भएको हो । भारतका रेलमन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।

 

प्रकाशित: २० जेष्ठ २०८०, शनिबार ०३:११

Leave a Reply