No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे परराष्ट्रमन्त्री र चिनियाँ राजदूतबीच कुराकानी

0

काठमडौं । परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि चिनियाँ राजदूत छन् सङबीच भेटवार्ता भएको छ । मंगलबार भएको उनीहरुबीच भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणका बारेमा कुरा भएको छ ।

प्रधानमन्त्री प्रचण्ड असोज ४ मा चीन भ्रमणमा जाँदै छन् । उनी भदौ ३० गते संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुन अमेरिका जाने र उतैबाट चीन जाने तय भएको छ । भेटमा बीआरआईलगायतका अन्य विषयमा सम्झौता हुनेछ ।

 

प्रकाशित: १२ भाद्र २०८०, मंगलवार १३:५५

Leave a Reply