No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा बज्राचार्य नियुक्त

0

काठमाडौँ । लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा प्रा डा सुवर्णलाल बज्राचार्य नियुक्त भएका छन् । सिफारिस समितिको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार उनलाई नियुक्त गरेका हुन् ।

उक्त पद विगत छ महिनादेखि रिक्त थियो । प्रा डा बज्राचार्य त्रिभुवन विश्वविद्यालयबाट अवकाशप्राप्त प्राध्यापक हुन् ।

प्रकाशित: १३ भाद्र २०८०, बुधबार ०९:३२

Leave a Reply