सेनाले यसरी मनायो कुकुर तिहार(फोटोफिचर)

१५ कार्तिक २०८१, बिहीबार ०६:५०

कुकुर पूजा अर्थात यम पञ्चकको दोस्रो दिन बिहीबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित भैरवबहान गुल्ममा तालिम प्राप्त कुकुरलाई पूजा गरिएको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस