बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद १२ मंसिर २०८१, बुधबार ०३:४९ झापा । झापाको मेचीनगर नगरपालिका–६बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ । बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार बराबरको उक्त परिमाणको लसुन गएराति बरामद गरिएको हो । बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ । Share this:FacebookXMoreEmailLinkedInTwitterPinterestWhatsApp Related सम्बन्धित समाचार तोलामा ६ सयले घट्यो सुनको मूल्य हेटौँडा दूध वितरण आयोजनाले चार महिनामा बेच्यो नौ करोड ५२ लाखको दुग्धजन्य पदार्थ २५ मेगावाटको सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन वीरगञ्ज भन्सारमा ७० अर्ब राजश्व संकलनको लक्ष्य रहेकोमा ४९ अर्ब मात्र संकलन चन्द्रपुरमा दुई करोड ७२ लाखमा ‘चार्जिङ स्टेशन’ निर्माण यस्तो छ विदेशी मुद्राको विनिमय दर ताजा अपडेट सर्वोच्चमा यसरी चढ्छ गोला प्रणालीबाट पेसी एनपीएलमा कर्णाली याक्सको पहिलो जित भारतको केन्द्रीय बैङ्कद्वारा ब्याजदर यथावत राख्ने निर्णय भुटानी नरेश वाङचुकद्वारा स्वयम्भूनाथ र बौद्धनाथको दर्शन तोलामा ६ सयले घट्यो सुनको मूल्य रविलाई भेटेपछि बाबुरामले भने-राज्यले सहकारी समस्यालाई विषयान्तर गर्न खोज्यो संक्रमणकालिन न्याय आयोगमा कस्ता व्यक्ति नियुक्त गर्ने ? Seti hydel project begins commercial power generation