काठमाडौं । शिवसेनाका नेपाल प्रमुख अशोक सिंह नेपाललीले आगामी जनवरीमा मुम्वईमा हुने हिन्दूधर्मको विशेष समारोहको भव्य तयारी भैरहेको बताएका छन् । उक्त धार्मिक अनुष्ठानमा प्रसिद्ध कालीवावाले मुख्य भूमिका निर्वाह गर्नेछन् । धार्मिक अनुष्ठानको आन्तरिक व्यवस्थापन तथा प्रचारप्रसार हाल व्यापक भैरहेको शिवसेनाका नेपाल प्रमुख नेपालीले जानकारी दिए ।
थप हेरौं तयारीसम्बन्धी फोटोफिचरः