बढ्यो पेट्रोलियम पदार्थको मूल्य २ माघ २०८१, बुधबार १४:५७ काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले मूल्य बढाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँ बढाइएको छ। Share this:FacebookXMoreEmailLinkedInTwitterPinterestWhatsApp Related सम्बन्धित समाचार कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’मात्र गरे काम गरेनन् : मोहन वस्नेत महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : किरण पौडेल मुलुकमा कानुनी राज्यको वहाली भइसकेको छ : गृहमन्त्री बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की ताजा अपडेट कांग्रेसका महामन्त्रीले ‘ठूलो स्वर’मात्र गरे काम गरेनन् : मोहन वस्नेत महामन्त्रीले कांग्रेस क्रियाशील सदस्यताको प्रतिवेदन ल्याउन ढिलाइ गरे : किरण पौडेल मुलुकमा कानुनी राज्यको वहाली भइसकेको छ : गृहमन्त्री बेमौसमी वर्षाले रामेछापमा ८७ हेक्टरभन्दा बढी धानबालीमा क्षति विमान दुर्घटनामा १४ जनाको मृत्युपछि धेरै कार्गो विमानहरू ग्राउन्डेड सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा दले कालोमोसो राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की नेपाल ट्रष्टको जग्गा लिज प्रकरण : तत्कालीन सहसचिव कार्की पक्राउ