नेपालमा राजसंस्था पुनःस्थापनाः राष्ट्र, धर्म र स्वाभिमानको मार्ग
-विनय गौतम । नेपालको इतिहास, संस्कृति, धर्म र राष्ट्रिय पहिचान सधैं राजसंस्थासँग प्रत्यक्ष रूपमा जोडिएको छ । पृथ्वीनारायण शाहबाट एकीकरण गरिएको यो राष्ट्र संवैधानिक हिन्दू अधिराज्यका रूपमा स्थापित थियो, जहाँ नेपाली पहिचान, धर्म, संस्कृति, राष्ट्रियता र सार्वभौमिकता राजसंस्थाले सुरक्षित राखेको थियो । तर २०६२/६३ को षड्यन्त्रपूर्ण राजनीतिक परिवर्तनपछि, नेपाललाई जबरजस्ती संघीयता र धर्मनिरपेक्षताको नाममा विदेशी … Continue reading नेपालमा राजसंस्था पुनःस्थापनाः राष्ट्र, धर्म र स्वाभिमानको मार्ग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed