जनआक्रोश बढ्नुको कारण राजनीतिक नेतृत्व नै हो

-डा. सूर्यराज आचार्य । यो संविधान ठीक ढंगले लेखिएन र राज्यप्रणाली परिणाममुखी बन्न सकेन । संविधान र राज्यप्रणालीमा उल्लेख्य सुधार आवश्यक थियो, तर राजनीतिक संस्थापन सत्ताको भागबण्डा र राज्यदोहनमै व्यस्त रह्यो । समय घर्किंदै गयो, तर परिणामहीन र भ्रष्ट राज्यव्यवस्थाका कारण जनआक्रोश चुलिंदै गयो। यो कुनै न कुनै रुपमा प्रकट हुनु नै थियो । अहिले … Continue reading जनआक्रोश बढ्नुको कारण राजनीतिक नेतृत्व नै हो