रविन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरण रिटमा ‘बन्दी उपस्थित’ गराउने आदेश
१ जेष्ठ २०८२, बुधबार ०८:३२
काठमाडौं । गैरकानूनी थुनामा राखिएको दाबीसहित रविन्द्र मिश्रकी श्रीमतीले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले बन्दीसहित उपस्थित हुने आदेश दिएको छ ।