संवाद सचिव डा. पाठकसंग सोधपुछ प्रकरणः श्री ५ लेख्न बकाईदा पाईन्छ सरकार

टिप्पणी । उज्यालो नेपाल । प्रहरीले त त्यही गर्ने हो, उसलाई जे आदेश हुन्छ । गृहमन्त्रीको आदेश वा प्रधानमन्त्रीसम्मको जानकारीमै हुनुपर्छ असार २७ गते प्रहरीले पूर्व राजाका संवाद सचिव डा. फणिराज पाठकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्यो । संविधानले नचिनेको श्री ५ लेखेर विज्ञप्ती निकालेको अभियोग छ डा. पाठकमाथि । पूर्व राजाको संवाद सचिवालयको आधिकारिकता लगायतका … Continue reading संवाद सचिव डा. पाठकसंग सोधपुछ प्रकरणः श्री ५ लेख्न बकाईदा पाईन्छ सरकार