पूर्वराजाको जन्मोत्सव मनाएको भन्दै विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारीसंग पनि प्रहरीको सोधीखोजी

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुलाई नियन्त्रणमा लिन वर्तमान सरकारले असार २७ गते निकै राजयशक्ति खर्च गरेको छ । प्रहरीले विश्व हिन्दू महासंघकी अध्यक्ष अस्मिता भण्डारीलाई दिनभर नियन्त्रणमा लिएर छाडेको छ। शुक्रबार नै शाहका संवाद सचिव डा. फणिराज पाठकलाई पनि नियन्त्रणमा लिएको थियो। पाठकलाई सोधपुछ गरेर बेलुका घर पठाइएको थियो। म्हासंघकी अध्यक्ष भण्डारीलाई भने असार … Continue reading पूर्वराजाको जन्मोत्सव मनाएको भन्दै विश्व हिन्दू महासंघकी अध्यक्ष भण्डारीसंग पनि प्रहरीको सोधीखोजी