राप्रपामा विधान उल्लंघन एउटा भए पो कति हो कति !

टिप्पणी । उज्यालो नेपाल । विधान उल्लंघन भ्रष्टाचार नै हो, अब भ्रष्टाचार गर्नु आमाको रगत खाए सरह हो भन्ने कसमको के होला । कति लिटर आमाको रगत खानु पर्ला, मनन् गरौं ।  राप्रपा केन्द्रीय कार्य समिति १९९ हुने विधानको व्यवस्था छ । तर, राजेन्द्र लिङदेन नेतृत्वमा केन्द्रीय कार्य समिति सदस्य संख्या चार सयको हाराहारीमा पुगेको … Continue reading राप्रपामा विधान उल्लंघन एउटा भए पो कति हो कति !