फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प : १९ जनाको मृत्यु १५ आश्विन २०८२, बुधबार ०३:२१ काठमाडौं। फिलिपिन्समा ६ दशमलव ९ म्याग्निच्यूडको भूकम्प गएको छ। स्थानीय समय अनुसार राति १० बजे भूकम्प गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बिबिसीका अनुसार हालसम्म भूकम्पमा परेर १९ जनाको मृत्यु भएको छ। अहिले उद्धारको काम भइरहेको छ। Share this:FacebookXMoreEmailLinkedInTwitterPinterestWhatsApp Related सम्बन्धित समाचार भारत–अमेरिका व्यापार सम्झौता नजिकिँदै, ट्रम्पले ट्यारिफ घटाउने संकेत दिल्लीमा वायु प्रदूषण ‘घातक’ तहमा मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु विश्वभर फैलिँदै चिनियाँ ई–ट्रकको प्रभाव विमान दुर्घटनामा १४ जनाको मृत्युपछि धेरै कार्गो विमानहरू ग्राउन्डेड मधुमेह, मोटोपना र दीर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने ताजा अपडेट मधेसका मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्वका निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश राजेन्द्र लिङ्देन र कमल थापाबीच भेटघाट जेनजी आन्दोलनमा बगेको रगत खेर जान्छ कि भन्ने चिन्ता छ : पूर्वमन्त्री शर्मा कांग्रेस नेता दीपक गिरीले भने : नयाँ नेपाल बनाउन नयाँ कांग्रेस जरुरी छ हिरासतमा मृत्यु भएका सुनारका आफन्तले पाँच दिनपछि शव बुझे त्रिविको जग्गा अपचलनका दोषीहरूलाई तत्काल कठघरामा उभ्याउन प्रधानमन्त्री कार्कीको निर्देशन पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती छ : कांग्रेस प्रवक्ता महत नेप्से सामान्य बढेपनि कारोबार रकम घट्यो