+

तस्विरमा यस्तो देखियो कांग्रेस महाधिवेशन उद्घाटनसत्र

२७ पुष २०८२, आईतवार ०९:५३

काठमाडाैं। नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबार दिउँसो काठमाडौंमा शुरू भएको छ। उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा निर्माण गरिएको मन्च र सो परिसरमा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति छ।