+

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

९ माघ २०८२, बिहीबार ११:०१

काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न गठित आयोगको म्याद थप भएको छ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको म्याद थप गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले आयोगको म्याद २० दिन थप गरेको छ ।