+

हिउँले सेताम्य बाजुरा (तस्बिरहरू)

११ माघ २०८२, शनिबार १०:१८

काठमाडौं । बाजुराका उच्च हिमाली तथा लेकाली भूभागमा भारी हिमपात भएको छ। यहाँका नौं वटै स्थानीय तहका अधिकांस ठाउँ शुक्रबार रातिदेखि नै वाक्लो हिमपात भएको हो।

वर्षा र हिमपात भएसंगै यहाँका कृषकहरु खुसी समेत भएका छन्। यो वर्ष पहिलोपटक बाजुरामा हिमपात भएको हो।