+

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजा (तस्बिरहरू)

१३ माघ २०८२, सोमबार १३:३९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधास्थित जानकी मन्दिरमा पूजा पाठ गरेका छन्।

सोही क्रममा हजारौं जनताले ‘राजा आउ देश बचाउ’ भन्ने नारा पनि लगाएका थिए।