काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन्।
आइतबार बिहानै देखि शाह झापा-५, दमकको घरदैलोमा जुटेका छन्।
उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए। स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन्।



















