No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भाटभटेनीका संचालक गुरुङद्वारा भूकम्प पीडितलाई एक करोड ११ लाख सहयोग

0

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।

सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गुरुङ दम्पतीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।

 

 

 

प्रकाशित: २० कार्तिक २०८०, सोमबार ०४:५५

Leave a Reply