No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई

0

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरुले एक महिनाको तलब भूकम्पपीडितलाई दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रकाशित: २३ कार्तिक २०८०, बिहीबार ०७:५७

Leave a Reply