No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विद्युत प्राधिकरणले माग्यो झन्डै ४ सय कर्मचारी

0

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले झन्डै ४ सय कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशन गरी प्राधिकरणले दसौं तहदेखि तेस्रो तहसम्मको प्रशासन र प्राविधितर्फ विभिन्न पदमा आवेदन आह्वान गरेको हो ।

प्राधिकरणले दसौं तह अन्तर्गत प्रशासनतर्फ एक जना सहनिर्देशक, प्राविधिकतर्फ एक जना प्रवन्धक मागेको छ । ३ जना उपप्रवन्धक , सहायक निर्देशक, सहायक प्रवन्धक, प्रशासकीय अधिकृत, लेखा अधिकृत, कानुन अधिकृत, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार ०४:०६

Leave a Reply