No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

उपरथी पाण्डेद्वारा राजीनामा

0

काठमाडौँ । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा नेपाली सेनाको मुख्यालयले रक्षा मन्त्रालयसमक्ष पठाइएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

प्रकाशित: २४ कार्तिक २०८०, शुक्रबार १२:३२

Leave a Reply