No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जापानमा क्रेडिट कार्ड भुक्तानीमा राष्ट्रव्यापी अवरोध

0

जापानभर सुपरमार्केट, सुविधा स्टोर र यातायात केन्द्रहरूमा क्रेडिट कार्ड भुक्तानीमा समस्याहरू देखिएको छ । शनिबार साँझदेखि देशभरका ग्राहकहरूले लोकप्रिय रिटेल आउटलेटहरू, जेआर स्टेशनहरू र अन्य स्थानहरूमा क्रेडिट कार्ड लेनदेनहरू पूरा गर्न कठिनाइ अनुभव गरेको क्रेडिट कार्ड कम्पनीहरूले उल्लेख गरेका छन् ।

कम्पनीहरुका अनुसार देशको क्रेडिट कार्ड भुक्तान प्रणाली व्यवस्थापन गर्न जिम्मेवार सेवा कम्पनी जापान कार्ड नेटवर्कले सञ्चालित प्रणालीमा खराबीका कारण समस्या आएको हो । यसबाट विभिन्न कम्पनीहरूलाई कारोबारमा समस्या पैदा भएको छ ।

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार ०२:३२

Leave a Reply