No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एन्नादिर लार्बाउई अल्जेरियाको नयाँ प्रधानमन्त्री नियुक्त

0

अल्जेरियामा नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । अल्जेरियाका राष्ट्रपति अब्देलमादजिद टेब्बौनेले एन्नादिर लार्बाउईलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका हुन् । एन्नादिर लार्बाउईले सन् २०२१ मा नियुक्त भएका आयमेन बेनाबदेर रहमानेको स्थान लिनेछन् ।

संयुक्त राष्ट्रसंघका लागि अल्जेरियाका पूर्व स्थायी प्रतिनिधि लारबाउईले देशको नयाँ प्रधानमन्त्री नियुक्त हुनु अघि मन्त्रिपरिषद्को निर्देशकको रूपमा काम गरेका थिए ।

प्रकाशित: २६ कार्तिक २०८०, आईतवार ०२:३९

Leave a Reply