No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायलले नयाँ नेटो सदस्य फिनल्याण्डलाई हवाई प्रतिरक्षा प्रणाली बेच्ने

0

इजरायलको रक्षा मन्त्रालयले आइतबार फिनल्याण्डलाई डेभिडको स्लिङ एयर डिफेन्स सिस्टम बिक्रीको लागि ३१७ मिलियन युरो (४,३४० मिलियन) सम्झौताको घोषणा गरेको छ ।

यसलाई ‘ऐतिहासिक सम्झौता’ भन्दै मन्त्रालयले इजरायली र अमेरिकी कम्पनीहरूले संयुक्त रूपमा विकास गरेको प्रणालीले ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, विमान र ड्रोनलाई रोक्न सक्ने बताएको छ।

प्रकाशित: २७ कार्तिक २०८०, सोमबार ०३:४६

Leave a Reply